बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडाैँ । बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा बैंक अफ काठमाण्डूको ‘८.५ प्रतिशत बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो। बैंकको १ हजार अंकित दरका कुल १६ लाख इकाइ  नेप्सेमा सूचीकृत भएको हो ।ऋणपत्र लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशका दरले ब्याज पाउने छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप