सुनको भाउ फेरि घट्यो, ताेलाकाे कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँ रहेकाे छ भने तेजावी सुनको मूल्य ८८ हजार  ३५० रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११९०  रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री