सिरहाको धनगढीमाई नगरपालिका -७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर आज विहान पल्टिदा गोलबजार नगरपालिका -१ का ३० वर्षीय अरुण यादवको मृत्यु भएकाे छ।
यादवले ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएको बताइएको छ । रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएकाे छ।
तपाईंको प्रतिकृया




