कृषि विकास बैंकको नाफा १० दशवलव ८९ प्रतिशत बढ्यो

काठमाडौं ।कृषि विकास बैंक लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार मसान्तसम्ममा बैंकले ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.६० प्रतिशत घटेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा  बैंकको निक्षेप १३.२६ प्रतिशत बढेको छ  ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स …

प्रतिकृया दिनुहॊस