बुधबार नेप्से परिसूचक ० दशमलव ९४ अङ्कले बढ्यो

काठमाण्डाै । बुधबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ० दशमलव ९४  अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से ० दशमलव ९४  अङ्कले बढेर ३ हजार १६२  दशमलव ५९ बिन्दुमा पुगेको छ ।

स्टकका  अनुसार आज कुल २३० कम्पनीका २ करोड ७२  लाख ९८  हजार ६२४ कित्ता शेयर १५  अर्ब ४५  करोड ५९  लाख ४१ हजार ७५४  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री