मंगलबार नेप्से परिसूचक ५२ दशमलव ०६ अङ्कले बढ्यो

काठमाण्डाै । मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५२  दशमलव ०६ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से ५२ दशमलव ०६ अङ्कले बढेर ३ हजार १६१ दशमलव ६५ बिन्दुमा पुगेको छ ।

स्टकका  अनुसार आज कुल २२५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप