उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौं ।काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने   निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक  लगाउने निर्णय गरेको  हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण बढ्दै  गएकोले  रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिने  जानकारी दिएका छन्।

अत्यावश्यक सवारीसाधनको हकमा यो नियम लागू हुने छैन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस