ठगीमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

काठमाडाैँ । सिंगापुर पठाइदिन्छु भन्दै मोटो रकम  ठगी गर गर्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय दिप बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको  छ ।  सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर  समेत रहेका गुरुङ हाल काठमाडौं महानगरपालिका–६ बौद्ध मा बस्दै आएका थिए ।

काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाई सम्पर्क बिहिन भएको भन्ने जाहेरी प्राप्त भए पछि प्रहरीले गुरुङको खोजि सुरु गरेको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ओलीले रविलाई बिचमा घुसाएर बनाउन चाहेको ‘मानवढाल’ मात्र हो : गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको नाम बिचमा …

प्रतिकृया दिनुहॊस

This will auto close after