काठमाडाै । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला छापावाला सुन ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।
तपाईंको प्रतिकृया




