काठमाडाै ।पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास हुँदैछ ।
निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्षले सर्वोच्च अदालतल रिट दायर गरेको थियो ।
तपाईंको प्रतिकृया




