म्याग्दीमा जिप दुर्घटनाहुदा १ जनाको मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिका–७ बादिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने ८ जना सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा धौलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार छन  ।

ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ -धारापानीकाे  भिरबाट खसेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस