डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार

काठमाडौं । डिशहोमले फाइबरनेट जनकपूरमा विस्तार गरेको छ ।

कम्पनीले उच्च गतिको इन्टरनेट सेवाको मागलाई सम्बोधन गर्दै उपभोक्ताकोे माग अनुसार जनकपुरमा विस्तार गरेको जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यताआकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

फाइबरनेटका योजनाहरु १० देखि एक सय एमबीबीएससम्म रहेकोछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

   

प्रतिकृया दिनुहॊस