डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार

काठमाडौं । डिशहोमले फाइबरनेट जनकपूरमा विस्तार गरेको छ ।

कम्पनीले उच्च गतिको इन्टरनेट सेवाको मागलाई सम्बोधन गर्दै उपभोक्ताकोे माग अनुसार जनकपुरमा विस्तार गरेको जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यताआकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

फाइबरनेटका योजनाहरु १० देखि एक सय एमबीबीएससम्म रहेकोछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस