काठमाण्डाै ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक१५.३० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से १५.३० अङ्कले बढेर ३ हजार ९४ दशमलव ६५ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ०२ अङ्कले बढेर ५७४ दशमलव ३२ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार आज कुल २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ ४४ पैसामा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस