सुनसरी । सुनसरी बर्जु गाऊपालिका ६ सुक्रहाट टोल का ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ ।
बुधबार दिउसो ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।
बेहोस भएका मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो ।
मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको छ ।
प्रतिकृया दिनुहॊस