राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडाै ।योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीतिगत सल्लाहकार संस्था आयोगको उपाध्यक्षमा प्राज्ञिक क्षेत्रमा कार्यरत  डा. विश्व पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त  गरेका  हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री