टोकियो ओलम्पिकमा गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै

काठमाडाै ।नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा  आज प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । उनको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ  ।

गौरिका हिट वानमा रहेकी छन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता  खेलाडी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री