मंगलबार नेप्से परिसूचक २९.२२ अङ्कले बढ्यो

काठमाण्डाै ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९.२२  अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार  नेप्से  २९.२२  अङ्कले बढेर ३  हजार ७९  दशमलव ६५     बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३  दशमलव १९ अङ्कले ब ढेर   ५७४  दशमलव ३०    मा पुगेर रोकिएको छ ।

स्टकका   अनुसार  आज कुल २२५   कम्पनीका ३  करोड २३  लाख ५५   हजार २६०    कित्ता शेयर १५ अर्ब १७  करोड ६   लाख ५१    हजार ६४३    रुपैयाँ ०५  पैसामा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री