सेलपे एनीभर्सरी अफर: १० प्रतिशत क्यासब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना वार्षिकोत्सवको एनीभर्सरी अफर लिएर आएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी  F २२ जित्ने मौका पाउनेछन् ।सेलपेको  सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री