नेपाल स्टक एक्सचेन्जमा साढे ७ लाख बढी कित्ता सेयर थपियो

काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  आज आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

आर्थिक वर्ष २०७६/७७ का लागि कुल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो सोही ७ प्रतिशत बोनस सेयर बराबरको ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री