खल्ती डिजिटल वालेट ल्यायो मोबाइल टपअपमा १०% क्यासब्याक अफर

काठमाडौं ।खल्ती डिजिटल वालेटले  ‘खल्ती’ मा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १०% क्यासब्याक पाइने अफर ल्याएको छ।  यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ।

खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो।यो अफर एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागू हुने  कम्पनीले जनाएकि छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री