उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडाैँ ।प्रधानमन्त्री देउवाले लिटिल एन्जल्स विद्यालयका सञ्चालक   उमेश श्रेष्ठलाई  स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसबाट  समानुपातिक  कोटामा सांसद  बनेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री