काठमाण्डाै ।आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५४.३३ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ५४.३३ अङ्कले बढेर ३ हजार ५८ दशमलव ६७ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ७६ अङ्कले ब ढेर ५७४ दशमलव ०४ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार आज कुल २२३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७१ रुपैयाँ १५ पैसामा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस