सफ्टवेर अपग्रेड गर्ने कृषि विकास बैंकको सेवा अवरुद्ध हुने हुने

बैंकिङ्ग सफ्टवेर अपग्रेड गर्ने आज दिउँसो साढे २ बजेदेखि कृषि  विकास बैंकको सेवा अवरुद्ध हुने हुने. भएको छ ।

बैंकले कोर बैंकिङ्ग सफ्टवेर अपग्रेड गर्ने भएकाले आज दिउँसो साढे २ बजेदेखि साउन १० गते बिहान १० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप