सवारी साधनको लाइसेन्स ,ब्लुबुक नवीकरण, बीमा लगायतका काम अनलाइनबाटै गर्न सकिने

काठमाडौं ।सवारी साधनको लाइसेन्स र ब्लुबुक नवीकरण, बीमा लगायतका काम अनलाइनबाटै गर्न सकिने भएको छ । वागमती प्रदेश सरकारले सवारी साधन सम्बन्धि काम अब अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले अनलाइन पेमेन्ट सिस्टम प्रणालीको आज उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पौडेलले प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सेवा  दिंदा भ्रष्टाचार नियन्त्रणका  गर्ने सकिने बताए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लेबनानमा भएको इजरायली हमलामा दर्जनौंको मृत्यु

एजेन्सी । लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये …

प्रतिकृया दिनुहॊस