थप २ हजार २९७ जनामा कोरोना पुष्टि, निको हुने दर ८९.९ प्रतिशत

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप२ हजार २९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य  जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप ४६  जनाको मृत्यु भएको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२५ पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ८९.९ प्रतिशत रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री