बर्दिया । जङ्गली हात्तीको आक्रमणवाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बासगढी नगरपालिका–८ भैसासुरका ७८ बर्षिय नरेश्वर सापकोटा रहेको रहेका छन् ।
नवप्रभात मध्यवर्ती सामुदायिक वनमा च्याउ खोज्न गएका सापकोटालाई हिजो दिउँसो हात्तीले आक्रमण गरेर मारेको बर्दिया राष्टिय निकुञ्जका सूचना अधिकारी असिम थापाले जानकारी दिए ।
तपाईंको प्रतिकृया




