संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

जोशीलाई  छातीमा समस्या देखिएपछि किष्ट अस्पतालमा  भर्ना  गरिएको हो ।

जोशीलाई निमोनिया देखिएको तर कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप