काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार २०५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ३३ हजार २२८ नयाँ संक्रमित थपिएका छन् ।
भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख ३५ हजार ११४ पुगेको छ भने कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार ८३२ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




