काठमाडौँ । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।
यो भिडियोमा उषा उप्रेती र डिमन क्षेत्रीलाई हेर्न सकिन्छ ।
संकल्प भुजेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा सजन कट्टेलको निर्देशन रहेको छ ।
तपाईंको प्रतिकृया




