कोरियामा नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

काठमाडौँ ।  कोरियामा एक नेपाली युवकले  झुण्डिएर आत्महत्या गरेका छन् ।

रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका हुन  ।

श्रेष्ठ कोरियामा किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । उनी विगत तीन वर्षदेखि रोजगारीको सिलसिलामा कोरियामा थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री