विवाह भोज-भतेरले फैलिदै कोरोना संक्रमण

मकवानपुर। विवाह भोज-भतेरको जमघट र अन्य सामूहिक गतिविधिका कारण मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नगरपालिकाको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती साथै  जोखिम दुवै बढेको नगरपालिकाको  स्वास्थ्य शाखाले जनाएको छ। थाहा–३ मा  सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस