एलिना चौहानको नयाँ गीत सार्वजनिक

काठमाडौं ।  गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा सार्वजनिक गरिएको  छ ।

यो भिडियोमा सोनिया जिआर र सुधीर श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमा यात्री प्रेमले लेखेको गीतमा उनैले सङ्गीत भरेका हुन् भने भिडियो निर्देशन राज बराइलीले गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री