काठमाडौँ । गायिका इन्दिरा जोशीको नयाँ ‘रेलीमाइ’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसँग युगल गायन गरेकी छिन् । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजक भने रिकेश गुरुङ हुन् । गीतकाे भिडियाेमा गायिका जोशी तथा गायक पाण्डेले अभिनय गरेका छन् ।
तपाईंको प्रतिकृया




