७६५ थान अवैध अक्सोमिटर सहित सात जना पक्राउ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोली बजार अनुगमनको क्रममा अवैध बिक्री वितरण भएको ७६५ थान अक्सोमिटर बरामद गरेको छ ।

अनुगमन टोलीले ७६५ थान अक्सोमिटर साथै, अनुगमन गर्दा मेडिकल सामाग्री कालोबजारी गर्ने ७ जनालाई समेत पक्राउ   पक्राउ गरेेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप