टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित

काठमाडौँ ।  टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले विशेष कारणले पीसीआर परीक्षण बन्द भएको  एक सूचना जारी गर्दै परीक्षणका सम्पूर्ण काम स्थगित गरिएको जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा पीसीआर परीक्षण स्थगित गर्नुको कारण उल्लेख छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री