कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु भएको छ ।

विराटनगर-५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको विराटनगरस्थित नोबेल अस्पतालमा  मृत्यु भएको हो ।

आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अस्पतालमा भर्ना गरिएको थियो ।

ती महिलामा ज्वरो  र  श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप