सरिता लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं ।  कलाकार सरिता लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक संजालमार्फत लामिछानेले, कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी हुने उल्लेख गरेकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री