बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु

बाँके । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

मृत्‍यु  हुनेमा   दाङ शान्तिनगर-६की ७५ वर्षीया महिला र कोहलपुर-१ बाँकेका ७३ वर्षीय पुरूष छन् ।

महिलाको विहीबार विहान ९ बजे नेपालगञ्‍ज मेडिकल कलेज, कोहलपुरमा मृत्‍यु भएको हो भने पुरूषको काठमाडौबाट घर लैजाँदै गर्दा बिहीबार विहान ५ बजे बाटोमै मृत्‍यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप