नेपाल स्टक एक्सचेन्ज रु रु जलविद्युत परियोजना लिमिटेडकाे साधारण सेयर  सूचिकृत 

काठमाडौ। नेपाल स्टक एक्सचेन्ज  लिमिटेडमा आइतबार  रु रु जलविद्युत परियोजना लिमिटेडकाे साधारण सेयर  सूचिकृत भएको छ ।

स्टक एक्सचेन्जका अनुसार कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर  IPO  सूचिकृत भएको हो । नेप्सेले  कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको  पहिलो कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे पहिलो कारोबार भोलि सोमबारबाट हुनेछ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि नेपाल स्टक एक्सचेन्ज  लिमिटेडबाट अंग्रजी अक्षर RURU सिम्बाेल पाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री