वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज – १६ नगवा बस्ने ५१ वर्षीया महिलाको मृत्यु भएको हो । उनलाई ज्वरो,खोकी लागेपछि शनिबार उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री