भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड २१ लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

भारतमा  कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड २१ लाख ४९  हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५३ हजार १५८ जना नयाँ संक्रमित थपिएका छन् भने ३ सय ५५ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको सख्या १ लाख ६२  हजार ५०२  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री