पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित

काठमाडौं । आज, बुधबार १४५ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४५ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९  पुगेको छ भने पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ७२ हजार १८७ जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार २० जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप