नेप्सेमा ५१.२३ अंकको गिरावट

काठमाडौं ।  साताको पहिलो दिन आज नेप्से परिसूचक साढे ५१.२३ अंकले ओरालो लागेको छ।

नेप्सेका अनुसार आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयर ६० हजार ९७३ पटक खरिद बिक्री भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री