जेठ १३ गते एसईई र जेठ २६ देखि कक्षा १२ को परीक्षा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा आउँदो जेठ १३ देखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ ।

त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।कक्षा ११ को परीक्षा भने सम्बन्धित स्कुलले नै पाउने व्यवस्था गरिएको छ ।

अघिल्लो वर्ष कोरोना महामारीले गर्दा शैक्षिक तालिकामा फरक परेको कारण परीक्षाको समयपछि धकेलिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री