माछा मार्ने क्रममा करेन्ट लागी १ जनाको मृत्यु

खोटाङ। खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका १ स्थितमा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री