काठमाडौं । गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह, दुर्गेस थापा, गरिमा शर्मा, रुची विश्वासलाई हेर्न सकिन्छ । तिलक बस्नेतको यो गीतमा शब्द तथा संगीत छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।
तपाईंको प्रतिकृया




