अब शिक्षक र सार्वजनिक यातायातका चालकलाई कोरोना खोप

काठमाडौं । अब  सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ,मन्त्रालयका महाशाखा प्रमुखहरु, परिवार कल्याण महाशाखाका प्रमुख बालस्वास्थ्य तथा खोप शाखा प्रमुख, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखका विज्ञहरुको सहभागितामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

उनीहरुले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सांसदको सपथ लिँदै सुहाङ नेम्बाङ

काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा …

प्रतिकृया दिनुहॊस