बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिना धितो ऋण पाउने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो कर्जा पाउने भएको छन् ।

उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र संस्थानका तर्फबाट प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरे ।

सम्झौता अनुसार  संस्थानका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उ२ेश्यले संस्थानमा बैंकको एक्सटेनसन काउन्टर संचालन गरिएको हो ।

साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप