दिया मिर्जाले दोश्रो बिहे गर्दै

काठमाडाैँ । बलिउड नायिका दिया मिर्जा आज वैवाहिक जीवनमा बाँधिदै छिन् । उनले आफ्ना प्रेमी व्यापारी वैभव रेखीसँग दोश्रो बिहे गर्न लागेकी हुन् ।

यसअघि दियाले सन् २०१४ मा व्यापारी साहिल संघासँग बिहे गरेकी थिइन् । तर, उनीहरुको वैवाहिक जीवन टुटेको थियो ।

दियाले सोसल मिडिया पोस्टमार्फत् आफ्नो सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री