भक्तपुरमा वासिङ मेसिनमा च्यापिएर ३८ वर्षीया महिलाको मृत्यु

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका -५ कटुञ्जेस्थित चुनदेवीमा रहेको लाइभ स्टार कपडा वासिङ सेन्टरको वासिङ मेसिनमा च्यापिएर ३८ वर्षीया महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दोलखाको भीमेश्वर नगरपालिका-९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने  कमला केसीको मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री